नेपाली कथानाक चलचित्र ‘पुजार सार्की’ सउल सो को पोष्टर सार्वजनिक

0
283

कमला केसी/दक्षिण कोरिया
सुर्खेत समाज दक्षिण कोरियाको आयोजनामा प्रदर्शन हुने नेपाली कथानाक चलचित्र पुजार सार्कीको 서울 𝙎𝙃𝙊𝙒 पोष्टर सार्वजनिक गरिएको छ ।
‘आपतकालीन राहतकोष सहयोगका लागि नेपाली कथानक चलचित्र ‘पुजार सार्की’ प्रदर्शन गर्न थालिएको हो । आगामी मे २६ मा हुने प्रदशैनको एक समारोहबीच पोष्टर सार्वजनिक गरिएको हो । कार्यक्रमको व्यापक प्रचारप्रसार र दर्शकहरुको उल्लेख्य सहभागिता गराउनका लागि पोष्टर सार्वजनिक गरिएको समाजले जनाएको छ ।
नेपाली चलचित्र जगतमै पछिल्लो पुस्ताका ३ स्टार हस्तीहरू आर्यन सिग्देल प्रदिप खड्का र पल शाह ले एक साथ अभिनय गरेको चलचित्रमा विश्वभर धेरैको चासोको विषय बनिरहेको छ ।
दक्षिण कोरियामा पनि कोरियावासीहरूको मागलाई मध्यनजर गर्दै समाजले आगामी मे २६ तारिखका दिन सउलमा फिल्म भव्य प्रदर्शन गर्न लागेको जनाएको छ । सउलको आसपासमा बसोबास गर्ने अर्थात् सउलमा गएर फिल्म हेर्न सम्भव हुने सम्पूणर् नेपाली जनहरूलाई उक्त दिन मनोरञ्जन लिँदै साथमा सामाजिक कार्यमा सहयोग पुर्‍याउन समाजले आग्रह गरेको छ ।

चलचित्र प्रदर्शन हुने मिति, स्थान र समय बारे जानकारी

मिति: २०२४ मे २६ आईतबार
स्थान: 서울시 종로구 우정국로 55 조계사 내 역사문화공연장 (जोगेशा हल) ट्रेन लाइन नं. १ को 종각역 मा झरेर गेट नं.२ बाट निस्केर २०० मिटर सिधा अगाडि।
समय: पहिलो शो: बिहान ११:३० बजे दोश्रो शो: दिउँसो २:०० बजे

थप जानकारी सँगै टिकट बुकिङको लागि सम्पर्क:-
010-7476-8546
010-4204-0662
010-4431-5547
010-3052-1163
010-4607-6784
010-7476-8546
010-2732-6085
010-7414-0683
010-2118-1160
010-5947-9833 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्