कास्की परिवार दक्षिण कोरियाको आठौं अधिवेशन सम्पन्न, सन्तोष गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन

0
222

संगठित समुह नै परदेशको साहारा हो भन्ने मुल नाराका साथ सन २००८ मा स्थापित कास्की परिवार दक्षिण कोरियाको आठौं अधिवेशन सम्पन्न भएको छ। २०२५ अक्टोबर ५ तारिखका दिन दक्षिण कोरियाको सउल स्थित दोङदेमुनमा सम्पन्न अधिवेशनबाट नयाँ कार्यसमितिको निर्माण भएको छ। सन्तोष गुरुङज्यूको नेतृत्वमा निर्वाचित नवौं कार्यसमिति यसप्रकार रहेको छ। कास्की परिवार दक्षिण कोरिया नवौं कार्यसमिति (२०२५-२०२७) अध्यक्ष – सन्तोष गुरुङ ब उपाध्यक्ष – कपिल अधिकारी म. उपाध्यक्ष – सन्जना परियार उपाध्यक्ष – अमर थापामगर उपाध्यक्ष – पोम गुरुङ महासचिव – चिरञ्जीवी के शी सचिव – बिक्रम के सी कोषाध्यक्ष – सि बी कार्की स कोषाध्यक्ष – लिला गुरुङ सदस्यहरू मिलन लामिछाने बद्री अधिकारी टाइम बराल सुवास शाही ठकुरी अनुप गुरुङ आईसा परियार समीर बराल ध्रुव गुरुङ सुवास गुरुङ नवनिर्मित कार्यसमितिका पदाधिकारी तथा सदस्यज्यूहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु। साथै आठौं कार्यकालमा माछापुच्छ्रे सांगीतिक सौगात जस्तो ठूलो कार्यक्रम सहित महत्त्वपूर्ण कामहरु गर्दै सफल कार्यकाल पूरा गर्नुहुने आठौं कार्यसमितिका अध्यक्ष सन्तोष पौडेल लगाएत पदाधिकारीहरु तथा सदस्यहरुमा धन्यवाद ब्यक्त गर्दछु । निर्वाचन संयोजन समिति संयोजक – डा. प्रदीप अधिकारी सदस्य – खोम प्रसाद गुरुङ सदस्य – राजेश सुवेदी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्