NRNA Cup Football Tournament 2025 : खेल तालिका सार्वजनिक

0
239

दक्षिण कोरियामा हुने प्रतिष्ठित NRNA Cup Football Tournament 2025 को खेल तालिका सार्वजनिक गरिएको छ। जुन २९ तारिख बिहान ७ बजे देखि Iksan Sports Club, Iksan मा हुने यो प्रतियोगितामा कुल २९ टिम को सहभागिता रहनेछ।

         प्रतियोगिता दुई पोलमा विभाजन गरिएको छ

पुरस्कार राशि  पहिलो पुरस्कार ४५ लाख कोरियन वोन, ट्रफी, मेडल र प्रमाणपत्र दोस्रो पुरस्कार २२ लाख कोरियन वोन, ट्रफी, मेडल र प्रमाणपत्र सेमिफाइनलिष्ट ६ लाख ५० हजार वोन, प्रमाणपत्र
प्रतियोगितामा दक्षिण कोरियामा रहेका नेपाली फुटबल टिमहरूबीच प्रतिस्पर्धा हुने छ। खेल मैदानमा खेलाडीहरूको जोश, दर्शकहरूको उत्साह र आपसी भाईचारा झल्किने अपेक्षा गरिएको छ।

NRNA South Korea को आयोजनामा हुने प्रतियोगिताले प्रवासी नेपालीहरूलाई एकताको सन्देश दिने लक्ष्य लिएको छ।
स्थान:Iksan Sports Club, Iksan
मिति: जुन २९, बिहान ७ बजेबाट
थप जानकारीका लागि:
Sunil Kandangwa : 010-8962-2507
Yubin Shrestha : 010-7108-7582
Buddhi Gurung : 010-4239-3305

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्