गण्डकी प्रदेश कोरिया रिटर्निज एसोसिएसन, नेपालको प्रथम अधिवेशन सम्पन्न अध्यक्षमा ईश्वर बहादुर केसी

0
14

 

कमला केसी दक्षिण कोरिया गण्डकी प्रदेश कोरिया रिटर्निज एसोसिएसन, नेपालको प्रथम अधिवेशन गण्डकी प्रदेश सभाका सम्माननीय सभामुख कृष्णप्रसाद धितालको प्रमुख आतिथ्यतामा भव्य रूपमा सम्पन्न भएको छ।

प्रथम अधिवेशनमार्फत ईश्वरबहादुर केसी अध्यक्ष पदमा निर्वाचित भएका छन्। नवगठित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

कार्यक्रममा ११ जिल्लाका प्रतिनिधिहरू एसोसिएसनका तदर्थ समिति संयोजक, विधान संशोधन समिति तथा निर्वाचन समिति संयोजकहरू, एवं विभिन्न क्षेत्रबाट सहभागिता जनाउने महानुभावहरूको उपस्थिति रहेको थियो प्रथम अधिवेशनलाई भव्य रूपमा सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान गर्ने सम्पूर्णलाई हार्दिक आभार व्यक्त गरिएको छ।

अध्यक्ष: ईश्वरबहादुर केसी
वरिष्ठ उपाध्यक्ष: ऋषिराम पौडेल
उपाध्यक्ष: लेखनाथ पराजुली
उपाध्यक्ष: सन्तोष धिङगल
महासचिव: नवीन पराजुली कोषाध्यक्ष: विष्णु गिरी सह-कोषाध्यक्ष: तेजेन्द्र मल्ल सदस्यहरु बिजय कार्कि ,दिनेश राज पाण्डे ,गोविन्द प्रसाद बराल ,शत्रुधन तिमिल्सिना,रत्नमणि अधिकारी ,इन्द्रबहादुर क्षेत्री, सुरज प्रसाद शर्मा

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्