गण्डकी प्रदेश कोरिया रिटर्निज एसोसियसन नेपालको प्रथम अधिवेशन

0
26

कमला केसी दक्षिण कोरिया गण्डकी प्रदेश कोरिया रिटर्निज एसोसियसन नेपालले “लगानी, सहकार्य, समन्वय अनि भाईचारा—गण्डकी रिटर्निज एकता र अभिभारा” भन्ने मूल नाराका साथ आफ्नो प्रथम अधिवेशन आयोजना गर्दैछ।

दक्षिण कोरियामा रोजगारी, व्यवसाय तथा अध्ययनका क्रममा आर्जन गरिएको ज्ञान, सीप, र पुँजीलाई नेपालमा कसरी सदुपयोग गर्ने भन्ने विषयमा अनुभव आदान-प्रदान गर्न गण्डकी प्रदेशका सम्पूर्ण कोरिया रिटर्निजहरूलाई हार्दिक निमन्त्रणा गरिएको छ।

मिति: शनिबार, १६ चैत्र २०८१ (29 March, 2025)
स्थान: ह्वाइटहाउस पार्टी प्यालेस, सिर्जना चोक, पोखरा
समय: बिहान ९:०० बजे

भेला संयोजक: ईश्वर बहादुर के.सी
सम्पर्क: 9856004003, 9826104003

सहभागिता जनाई कार्यक्रमलाई सफल बनाउन गण्डकी प्रदेशका ११ जिल्लाका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई अनुरोध गरिएको छ

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्