तनहुँ समाज दक्षिण कोरियाले चलचित्र “फर्कि फर्कि” प्रदर्शन गर्दै

0
391

कमला केसी/दक्षिण कोरिया
नेपाली कथानाथ चलचित्र “फर्कि फर्कि ” दक्षिण कोरियामा बृहत् प्रदर्शन गरिने भएको छ । तनहुँ समाज दक्षिण कोरियाले आपतकालीन कोष स्थापनाका लागि चलचित्र फर्कि फर्किको विशेष प्रदर्शन गर्न थालेको हो ।
आगामी जुन २ तारिक आईतवारका दिन दक्षिण कोरियास्थित सुवन शहरमा (경기도 수원시 팔달구 행궁로 71,메가박스 수원 남문점(MEGA BOX) प्रदर्शन हुने आयोजकले जनाएको छ । चलिचित्र दिउँसो साढे १२ बजेदेखि शुरु हुने भएको छ । पवित्र उद्धेश्यका साथ प्रदर्शन गर्न थालिएको चलचित्र हेरेर मनोञ्जन लिनुका साथै पुण्य कार्यमा पनि योगदान गर्न सम्पुणर् नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा तनहुँ समाजले आग्रह गरेको समाजका समाजका अध्यक्ष सुनिल मल्लले जानकारी दिनुभयो ।
अग्रीम टिकट बुकिङ लगायत थप जानकारीका लागि तलका व्यक्ति र मोवाईल नम्वरमा सम्पर्क गर्न सकिने छ ।
A/C -806 910521 64707-하나 은행(HANA BANK)
MADAN THAPA- 010-4315-8702
WHATS APP (FOR SLIP)
ONLY 30,000₩
Contact us- Sunil Malla 010–7652-0059
Sangam Rana Magar 010 -5957 1497
Khem Thapa 010-7356 9665
Madan Thapa 010-7451 8847
Laxmi Rana Magar 010-2165 7437
Bishnu Thapa 010- 4694 6680
दिपक थापा मगर 010- 4315 8702

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्