दक्षिण कोरियामा यस सिजनकै पहिलो क्रिकेट प्रतियोगिता हुँदै

0
33

सोनम पराजुली/दक्षिण कोरिया
कोरिया क्रिकेट एसोसिएसनको आयोजनामा “नेपाली समुदाय इन्फिनिटी क्रिकेट कप २०२५” यही २०२५ अप्रिल १३ मा सम्पन्न हुने भएको छ। खेल 연희 크리켓 경기장 (Yeonhui Cricket Ground) मा आयोजना हुनेछ।

पुरस्कार विवरण:

🏆 विजेता – २०,००,००० कोरियन वन, ट्रफी, पदक

🥈 उपविजेता – १०,००,००० कोरियन वन, ट्रफी, पदक

🌟 MVP (सर्वश्रेष्ठ खेलाडी) – १,००,००० कोरियन वन, ट्रफी, पदक

🏏 सर्वश्रेष्ठ ब्याट्सम्यान – ५०,००० कोरियन वन, ट्रफी, पदक

🏏 सर्वश्रेष्ठ बलर – ५०,००० कोरियन वन, ट्रफी, पदक

सम्पर्क नम्बर:

📞 बिनोद चन्द – ०१०-२१५९-३०४२

📞 प्रकाश भट्टराई – ०१०-६४६७-९८४०

📞 राज श्रेष्ठ – ०१०-९४८१-७५५८

दर्ता शुल्क:

💰 ६,००,००० कोरियन वन

शिनहान बैंक खाता नम्बर:

🔹 ११०-५६२-३०४८४२ (भट्टराई ओम प्रकाश)

यो प्रतियोगिता नेपाल र नेपाली क्रिकेटप्रेमीहरूलाई एकजुट गराउने उद्देश्यले आयोजना गरिएको हो। प्रतियोगितालाई नेपाल राइनो ले समर्थन गरेको छ। सक्रिय सहभागिता जनाइ खेलकुदलाई प्रवर्द्धन गरौं!

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्