उद्योगी भर्सेस कुलमान – कुन उद्योगको बक्यौता कति ? (सूचीसहित)

0
92

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनबापतको अर्बौ महशुल बुझाउन बाँकी रहेको भन्दै धमाधम लाइन काट्दै छ । अहिलेसम्म प्राधिकरणले ९ वटा उद्योगको लाइन काटिसकेको छ । यी उद्योगबाट १२ अर्ब रुपैयाँभन्दा बढी रकम उठाउन बाँकी रहेको प्राधिकरणको भनाई छ ।

प्राधिकरणका अनुसार ६१ वटा उद्योगबाट २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ ।  यो रकम नउठेसम्म प्राधिकरणले सबै उद्योगको लाइन काट्दै जाने समेत बताएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्