फुयमा ‘जारी २’ फिल्मको विशेष प्रदर्शन हुने

0
91

फुय नेपाली समाजद्वारा आउँदो सेप्टेम्बर २७ तारिख शनिबार बेलुकी ७ बजेबाट बहुप्रतिक्षित तथा बहुचर्चित नेपाली चलचित्र “जारी २” प्रदर्शन हुने भएको छ।

समाजले जानकारी अनुसार उक्त विशेष शो 충남 부여군 부여읍 계백로 305, तेस्रो तला (STARBOX) मा आयोजना गरिएको हो। कार्यक्रममा सहभागी हुन चाहने महानुभावहरूले अग्रिम बुकिङ गर्न सक्ने व्यवस्था मिलाइएको छ।

बुकिङका लागि 전북은행 खाता नम्बर 1013015659897 (Ramesh Lama) प्रयोग गर्न सकिनेछ। साथै सो सम्बन्धमा थप जानकारीका लागि सम्पर्क नम्बर 010-7496-4224 मा सम्पर्क गर्न सकिने समाजले जनाएको छ।

समाजले समूहगत रूपमा आउनुहुने दर्शक महानुभावहरूलाई विशेष छुटको व्यवस्था गरिएको बताएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्