अहमदाबादबाट लन्डन उडेको एयर इन्डियाको विमान दुर्घटनाग्रस्त

0
110

 

अहमदाबाद, २०७८ असार ३० — अहमदाबाद विमानस्थलबाट लन्डनका लागि उडान भरेको एयर इन्डियाको एक विमान उडान भरेको केही समयपछि नै दुर्घटनामा परेको छ। विमानमा कति यात्रु सवार थिए र क्षतिको विवरण भने हालसम्म प्राप्त भएको छैन।

प्रारम्भिक जानकारी अनुसार, विमान प्राविधिक कारणवश उडानपछि केही दूरीमा दुर्घटनाग्रस्त भएको बताइएको छ। उद्धार टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ भने घाइते र मृतकको औपचारिक विवरण आउन बाँकी रहेको छ।

स्थानीय प्रशासन र नागरिक उड्डयन प्राधिकरणले घटनाको अनुसन्धान सुरु गरिसकेको जनाइएको छ। यस घटनाले सम्पूर्ण देशलाई स्तब्ध बनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्