कमला केसी/दक्षिण कोरिया
दक्षिण कोरियाको महत्वपुणर् चाड सलनालको अवसरमा सलनाल डान्स पार्टी हुने भएको छ । आर के ग्रुप दक्षिण कोरियाले सलनालको पहिलो दिन आगामी जनवरी २८ तारिकमा पार्टी गर्न थालेको हो ।
अनाथ बालबालिकालाई शैक्षिक सामग्री सहयोगार्थ डान्स पार्टीको आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रमलाई भव्यरूपमा सफल पार्नको लागि दक्षिण कोरियामा सक्रिय संघ-संस्था एवम् व्यबसायी, पत्रकार,वौद्धिक एवम् सामाजिक व्यक्तित्व, विधार्थी वर्गहरु तथा सम्पुणर् नेपाली दाजु भाइ, दिदि बहिनिहरुहरुलाई सहभागिताका लागि आयोजकले अनुरोध गरेको छ । कार्यक्रममा सहभागिभ एर मनोरञ्जन लिनुको साथै सामाजिक कार्यमा हातेमालो गरिदिन समेत संस्थाको आग्रह छ । आर के ग्रुपले विभिन्न सामाजिक कामहरु गर्दै आएको छ ।
कार्यक्रममा र्यापरहरु डिएनएक्स, रुबिन, र डिजे सिम्यानको विशेष प्रस्तुती रहने छ ।
डान्स पार्टी” हुने स्थान :– 성둥차차차 스텐드빠 나이트 ,서울톡별시 중구 흥인동 15번지 Train line 2 & 6(신당 역) exit gate number 12 बाट निस्केर सिधा १०० मिटर अगाडी
For more details
R K Shrestha ( pahari) – 01087117081
Bikram Bajyu Tamang – 01076002013
Nabin singh bist – 01057856511
Sagar gurung – 01080883556