जिएमई रेमिटको दशै तिहार विशेष उपहार योजना, पैसा पठाउँदा विशेष उपहार

0
30

कमला केसी/दक्षिण कोरिया
वित्तिय क्षेत्रमा सक्रिय जिएमई रेमिट्यान्स कम्पनीले दशै तिहार विशेष उपहार योजना संचालन गरेको छ ।
दशै तिहारको अवसरमा जिएमई रेमिट्यान्सवाट निःशुल्क रकम पठाउने सेवा शुरु हुनुका साथै रकम पठाएवापत विशेष उपहार समेत पाईने भएको छ । कम्पनीका अनुसार रकम पठाउने सेवाग्राहीलाइ बम्पर उपहार स्वरुप स्कुटर एक जनालाई, रेफ्रिजेरेटर एक जनालाई, ५५ इन्चको स्मार्ट टिभी एक जनालाई, प्रदान गरिने भएको छ ।
यसैगरी सवैभन्दा धेरै रकम पठाउने तीन जनालाई एम्पलको एयरपड प्रदान गरिने भएको छ । त्यसगरी पाँच जनालाई एक लाख वनको दरले नगद दिईने भएको छ ।
यो योजना अवधि यहि अक्टुवर एक तारिकदेखि नोभेम्वर ३० तारिकसम्म रहने छ । नेपालका सवै बैंकहरुमा रकम पठाएको एक मिनेटभित्रनै जम्मा हुने र रकम लिनका लागि नेपालमा सवैभन्दा बढि जिएमई र आईएमई शाखा भएकोले यो कम्पनीलाई रोज्न  कम्प्नीले आग्रह गरेको छ । सुरक्षित, भरपर्दो र विश्वासिलो जिएमई एप्स मार्फत आर्थिक कारोबार गर्न पनि कम्पनीले सम्वन्धित सेवाग्राहीलाई अनुरोध गरेको छ ।

GME App: https://gmeremit.page.link/gme Live Chat: https://gme.channel.io बिस्तृत जानकारीको लागि: 1811-2934 #freeservicecharge #GME #GMERemittance

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्