उपनिर्वाचन ०८१ : बझाङ प्रदेशसभा १ को मतगणना दिउँसो १ बजेबाट

0
177

बझाङ : बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना दिउँसो १ बजेबाट सुरु हुने भएको छ। अहिले बिहान बसेको सर्वदलीय बैठकले १ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो।

मतगणना छविसपाथिभेरा गाँउपालिकाबाट सुरु गर्नेसमेत निर्णय भएको छ। बैठकमा सहभागिका अनुसार सुरूवातमा छविसपाथिभेरा गाउँपालिकाको मत गन्ने सहमति भएको छ। मतगणना २ सिफ्टमा संचालन हुने भएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्