“क्यान्सर पिडित तोप प्रसाद बुढामगर उपचार सहयोग अभियान” बाग्लुङ् जिल्ला तमानखोला गाउपालिका वडा नँ.-03, सेर्माखोला घर भई हाल केही बर्ष देखि रोजगारीको शिलशिलामा दक्षिण कोरियाको छल्लानाम्दो (전라남도) 영암군 학산면 묵동길 23 स्थित गाई फार्ममा कार्यरत “तोप प्रसाद बुढामगर” विगत 3 महिनादेखि (Stomach Cancer 4Grade भै अपरेसन गरेर आँमाशय (भुँडी) नै फाल्न पर्ने जस्तो जटिलता बाट गुज्रीरहनु भएको छ। उहाँको बिमा भएतापनि केमो उपचार अत्यन्तै महंगो भएकोले उपचार खर्च पुर्याउन असम्भव भएपछी स्थानीय संघ संस्था मार्फत सम्पूर्ण कोरियाबासी दाजुभाई तथा दिदिबहिनीहरू र विभिन्न संघ-संस्थालाई अपिल गर्नुभएको छ। हाल (서울) सउल 강복삼성병원 को Follw Up मा रहेको र अहिलेसम्म Total 8 पटक किमो थेरापी मध्ये 3 पटक किमो थेरापी चढाउदा 85 लाख वन (Rs.850000/-) खर्च भैसकेकोछ। Doctor को सल्लाह अनुसार December को 14 तारिक Hospital भर्ना भएर 20 तारिक भित्रैँ Opration गर्नु पर्ने भएकोले Opration खर्च 3 करोड वन (Rs.3000000/-) भन्दा बढी लाग्ने छ Opration पछि पनि बाँकी 5 पटक किमो थेरापी गर्नुको साथै केमो उपचार विमाले कभर नगर्ने भएकोले उपचार खर्च ब्यवस्थापन अत्यन्तै जटिल भएको हो।
हाल नेपाल मगर संघ गणतन्त्र कोरिया, मोक्पो, छल्लादो शाखा द्वारा चलाइएको सहयोग अभियान चलाउन सुरु पनि गरिएको छ।
सहयोगको लागी:- A/c No:- 19691022656107 하나은행 BUDHA DAL BDR[Diwas] Phone No:-01084238558
Contact
Ashok Rana 01046896534
Hari Suman 01065246226
Meg Gm 01021179849






