उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।
शनिबार बिहान राष्ट्रपति पौडेललाई भेट्न उपराष्ट्रपति यादव शीतलनिवास पुगेका थिए।
भेटमा राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवबीच मुलुकको समसामयिक र विविध विषयमा छलफल भएको राष्ट्रपति पौडैलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।