एनआरएनए दक्षिण कोरिया दशौं महाधिवेशन समारोहमा सहभागी हुन बाग्मती प्रदेशका आर्थिक मामिला मन्त्री कुन्दनराज काफ्ले दक्षिण कोरियामा

0
112

 दक्षिण कोरिया — गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको 2025-2027 कार्यकालको महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन बाग्मती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले दक्षिण कोरिया आइपुग्नुभएको छ।

उहाँको यो भ्रमणले प्रवासमा रहेका नेपालीहरूलाई मातृभूमिसँगको सम्बन्ध अझ बलियो बनाउने विश्वास लिइएको छ। मन्त्री काफ्लेले उद्घाटन कार्यक्रममा विशेष मन्तव्य दिने कार्यक्रम रहेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्