कमला केसी/दक्षिण कोरिया
सर्जक तथा कलाकार राम शर्माको शब्द संकलनमा चर्चित कायम प्रमोद खरेलको आवाजमा रहेको ‘किन रुन हुन्न र मर्दले गीत म्युजिक भिडियो सहित बजारमा सार्वजनिक भएको छ ।
नेपालको सिन्धुपाल्चोक घर भई रोजगारीका लागि दक्षिण कोरियामा रहनुभएका शर्मालवे पपछिल्लो समयम गित संगितमा सक्रियता बढाउँदै जाने क्रममा उक्त गित रचना गर्नुभएको हो । प्रवासमा रहेर पनि गित संगित र गित लेख्न मा रुचि राख्ने गायक शर्माको उक्त गितले छोटो समयमै लोकप्रियता पाउँदै गएको छ ।
म्युजिक क्षत्र मा केहि गर्न खोज्ने हरु धेरै छन,आफ्नै देशमा केहि गर्न खोज्ने हरु तर नेपालमा राम्रो रोजगार नभएर विदेशिन बाध्य नेपालि हरु को सपना मर्दै गएको बेला प्रवासमै रहेर पनि गितसंगितलाई निरन्तरता दिन सकिन्छ भन्ने उदाहरण शर्माले देखाउनुभएको छ ।
रोजगारीकै क्रममा गित लेखेर नेपाल मा पठाई लोकप्रिय गाएक प्रमोद खरेल को आवाजमा सजिएको उक्त गित युट्युव मार्फत सुन्न सकिने छ ।






