कमला केसी/दक्षिण कोरिया
नमस्ते फ्याफुल्ला नेपाल दक्षिण कोरियाले इन्टरटेन्मेन्टले नेपाली कथानाक चलचित्र १२ गाउँ को दोस्रो शो अक्टुवर २७ तारिकमा प्रदर्शन गर्ने भएको छ ।
पहिलो शो मा भएका कमी कमजोरी हटाउँदै पुनः दोस्रोपटक प्रदर्शन गर्न थालिएको हो । पहिलो शो प्रदर्शनको क्रममा भएको कमिकमजोरीलाई सुधार्ने प्रयासरत तथा “१२ गाउँ“ फिल्म प्रति शुभेच्छा प्रकट गर्ने तथो पहिलो ‘शो’ मा हल सम्म पुगेर पनि चलचित्र हेर्न नपाई फर्किएका दर्शक र टिकेट लिएर पनि चलचित्र हेर्न नपाएकाहरुलाई मध्यनजर गर्दै पुनः प्रदर्शन गर्न थालिएको हो ।
चलचित्र २७ अक्टोवर दिउँसो साढे १ बजेदेखि शुरु हुने भएको छ । चलचित्र प्रदर्शनका लागि अहिलेपनि टिकछ बुकिङ्ग चलिरहेको छ । सिमित सिट मात्र रहेको हुनाले यथा शिघ्र सम्पर्क गरि अग्रिम बुकिङ गर्नु आयोजकले आग्रह गरेको छ । थप जानकारीका लागि :
अग्रिम बुकिङको लागि :
Woori bank –
1002756059024
RAM BAHADUR TAMANG
Note:- पैसा पठाउनु भएपछी स्लिप र नाम लिस्ट पठाउनु होला , अनि मात्र तपाईहरुले सिट नम्बर पाउनु हुनेछ ।धन्यवाद
#CGV_MOVIE_THREATER(किम्हे होम प्लास छेऊ) KIMHAE-SHOW OCT-27(SUNDAY) TIME-1:30 PM
मितिः२०२४/१०/२7 आईतबार
समयःदिऊसो १:३० बजे
स्थानः CGV MOVIE THREATER (경상남도 김해시 내외증앙로 137) For more details
Ram Bdr Tamang-010-2664-6728
Dhanjit Waiba-010-9536-8458
Bikram Bajyu Tamang -010-7600-2013